दफा ५७
नियम बनाउने अधिकार
(१) यस ऐनको कार्यान्वयनको लागि परिषद्ले आवश्यक नियम बनाउन सक्नेछ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा
प्रतिकूल प्रभाव नपर्ने गरी देहायका विषयमा नियम बनाउन सकिनेछः-
(क) कुलपति र सदस्य बाहेक अन्य पदाधिकारीको सेवा सुविधा, : पारिश्रमिक तथा सेवाका सर्त सम्बन्धी विषय,
(ख) अध्यापक तथा विश्वविद्यालयका कर्मचारीको सेवा सुविधा, पारिश्रमिक तथा सेवाका सर्त सम्बन्धी विषय,
(ग) आर्थिक प्रशासन सम्बन्धी विषय,
(घ) खरिद सम्बन्धी विषय, र
(ङ) ८ ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने अन्य विषयहरू।
(३) उपदफा (२) बमोजिम नियम बनाउँदा नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने भएमा नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।